आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वरको नगर प्रवक्ताको जिम्वेवारी नारायण बहादुर सुवेदीलाई 

गोकर्णेश्वर खबर३० भाद्र २०७९, बिहीबार १८:१७ मा प्रकाशित (१ साल अघि) ७४९ पाठक संख्या

३० भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगर प्रवक्ताको जिम्बेवारी नारायण बहादुर सुवेदीले पाएका छन् ।

वडा नं ५ का अध्यक्ष सुवेदीलाई नगर कार्यपालिकाको भदौ २१ गते बसेको पाँचौ बैठकले नगर प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

बिहिबार सुवेदीलाई नगर प्रमुख दिपक रिसालले नगर प्रवक्ताको जिम्वेवारी तोकिएको पत्र दिएका छन् ।