आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

माकलबारीमा वागमति नदी किनारमा बेबारिसे लाश भेटियो 

गोकर्णेश्वर खबर२६ भाद्र २०७९, आईतवार १४:२४ मा प्रकाशित (१ साल अघि) २००६ पाठक संख्या

२६ भदौ, काठमाडौं । गोकर्ण माकलबारीमा वागमति किनारमा एउटा लाश फेला परेको छ । माकलबारी सानो पुल भन्दा माथि वागमति किनारमा लाश भेटिएको हो ।

अन्दाजी ३० बर्षका जस्ता देखिने पुरुषको लाश भेटिएको हो । लास वागमति किनारमा पानिमा डुबेको अवस्थामा थियो ।

अहिले प्रहरी घटनास्थलमा पुगी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।