आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

कोटेश्वर क्षेत्रका अनधिृकत संरचनामा महानगरपालिकाको डोजर चल्यो 

गोकर्णेश्वर खबर१९ भाद्र २०७९, आईतवार १९:३६ मा प्रकाशित (१ साल अघि) २५० पाठक संख्या

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ मिचेर बनाइएका कोटेश्वर क्षेत्रका अनधिृकत संरचनामा डोजर लगाएको छ ।

महानगरपालिकाले फुटपाथ मिचेका होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाएको हो ।

डोजर लगाएर अनधिकृत संरचना हटाउने क्रममा कोटेश्वर क्षेत्रमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।