आज: २९ बैशाख २०८१, शनिबार | Sat, 11, May, 2024

मासिक १०० अभियानको जेष्ठ नागरिक भेटघाट कार्यक्रम

गोकर्णेश्वर खबर१२ भाद्र २०७९, आईतवार ०६:५२ मा प्रकाशित (१ साल अघि) १७३ पाठक संख्या

१२ साउन, काठमाडौं । “मासिक १०० अभियान नेपाल“ले हरेक महिनाको दोश्रो शनिबार आयोजना गर्दै आइरहेको जेष्ठ नागरिक भेटघाट कार्यक्रमको ३२ औं शृङ्खला सम्पन्न भएको छ ।

३२ औं शृङ्खला कुशे औंशी (बुवाको मुख हेर्ने दिन परेकोले) कार्यक्रममा जेष्ठ नागरिक बुवा आमाहरु माझ दहि मिठाइँ खाने कार्यक्रम भएको थियो ।

यसैगरी जेस्ठ नागरिक भेटघाट कार्यक्रममा भदौ महिनामा जन्म दिन पर्ने सद्स्यहरुको जन्म महिना पनि मनाइएको छ ।