आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोकर्णेश्वर ३ मा स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा सजल भण्डारीको उम्मेदवारी

गोकर्णेश्वर खबर१३ बैशाख २०७९, मंगलवार ०८:४१ मा प्रकाशित (२ साल अघि) ११९१ पाठक संख्या

१३ वैशाख, काठमाडौं । गोकर्णेश्वर वडा नं. ३ बाट सजल भण्डारीले स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । वडाको विकासमा युवा सहभागिता र परिचालनलाई प्राथमिकता दिने उदेश्य बोकेर वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको भण्डारीले बताए ।

स्थानीय क्षेत्रको विकासका लागि भिजन सहितको दीर्घकालिन योजना बनाउनु पर्ने बताउँदै खतिवडाले वडाको विकासमा सबैसँग सहकार्य, समन्वय गर्दै अगाडी बढ्ने योजना बनाएको बताए ।