आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

अनन्त कुमार खतिवडा गोकर्णेश्वर ८ मा स्वतन्त्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार

गोकर्णेश्वर खबर१३ बैशाख २०७९, मंगलवार ०८:४० मा प्रकाशित (२ साल अघि) ९५९ पाठक संख्या

१३ वैशाख, काठमाडौं । गोकर्णेश्वर वडा नं. ८ बाट अनन्त कुमार खतिवडाले स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । युवा सहभागिता र नेतृत्व सुनिश्चित नभई वडाको उचित विकास नहुने देखेर स्वतन्त्र उम्मेदवारी दिएको खतिवडाले बताए ।

देशैभरी युवा नेतृत्वप्रति जनताको भरोसा बढेकोले वडाको उचित विकासका लागि सबैलाई मिलाएर अगाडी बढ्ने अठोटका साथ वडा अध्यक्षमा उम्मेदवारी दिएको खतिवडाले बताए ।