आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा

गोकर्णेश्वर खबर१८ माघ २०७८, मंगलवार १७:४६ मा प्रकाशित (२ साल अघि) २०३ पाठक संख्या

१८ माघ, काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।