आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार १९:४० मा प्रकाशित (२ साल अघि) ५१६ पाठक संख्या

१३ पुष, काठमाडौं । नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना भएका छन् ।

नव निर्वाचित सभापति लामा ग्राण्डी ईन्टरनेशनल अस्पतालमा भर्ना भएका हुन् ।

सभापति लामा पत्थरीको अप्रेसनका लागि अस्पताल भर्ना भएका पारिवारिक स्रोतले जनाएको छ ।