आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

योमरी कसरी बनाईन्छ ? (फोटोफिचर)

गोकर्णेश्वर खबर४ पुष २०७८, आईतवार १८:४७ मा प्रकाशित (२ साल अघि) १५० पाठक संख्या

नेवारी समुदायमा आज योमरी पुन्ही मनाईदैछ । चामलको पिठोबाट बनेको परिकार योमरी हो । जसमा चाकु, खुवा, तिल भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।

योमरी नयाँ धानको चामल पिसेर त्यसबाट बनाइन्छ । पीठोको रोटीभित्र चाकु, खुवा राखेर योमरी बनाइन्छ ।

पछिल्लो समय काठमाडौं उपत्यका योमरीको आर्कषण बढ्दै गएको छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र योमरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।