आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

तस्विरमा कांग्रेस महाधिवेशन : मतदान दिन प्रतिनिधिहरु लामबद्ध, बढ्यो चहलपहल (फोटोफिचर)

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार १०:३० मा प्रकाशित (२ साल अघि) १४४ पाठक संख्या

मंंसिर २७, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्नका लागि सोमबार मतदान हुँदैछ । प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डप परिसरमा चहलपहल बढीरहेको छ ।

राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा रहेका मनदानस्थल बाहिर प्रतिनिधिहरु लाम बसेका छन् । मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान सुरु हुन सकेका छैन ।

आज कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन् ।