आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

गोकर्णेश्वर खबर३१ श्रावण २०७८, आईतवार २०:०९ मा प्रकाशित (२ साल अघि) २२७ पाठक संख्या

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।