FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

राष्ट्रपति भण्डारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार १५:३२ मा प्रकाशित (२ हफ्ता अघि) ११६ पाठक संख्या

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

सरकारको सिफारिसमा उनले आइतबार अध्यादेश खारेज गरेकी हुन्।

नवगठित शेरबहादुर देउवा सरकारले शनिबार उक्त अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।