आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

राष्ट्रपति भण्डारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार १५:३२ मा प्रकाशित (२ साल अघि) २१६ पाठक संख्या

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

सरकारको सिफारिसमा उनले आइतबार अध्यादेश खारेज गरेकी हुन्।

नवगठित शेरबहादुर देउवा सरकारले शनिबार उक्त अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।