आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

काठमाडौँ उपत्यकामा थपिए २ हजार ३६७ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार १७:४५ मा प्रकाशित (२ साल अघि) २२७ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ३६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७३८ जना, भक्तपुरमा २६५ जना र ललितपुरमा ५६४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण