आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

जेनिफरको बोल्ड पोज

गोकर्णेश्वर खबर२६ चैत्र २०७७, बिहीबार २२:४० मा प्रकाशित (३ साल अघि) ८१६ पाठक संख्या

एजेन्सी – टेलिभिजन उद्योगको छुट्टै संसार छ । टेलिभिजनको सिरियलबाट धेरै कलाकारहरु जन्मने गर्छन् । भारतीय टिभी उद्योगको बोल्ड कलाकार हुन् जेनिफर विंगेट । जेनिफर सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले आफ्नो आकर्षक र बोल्ड तस्वीर सेयर गर्दै आएकी छिन् । जेनिफरले आज सेयर गरेका तस्वीरले सामाजिक सञ्जाल तातेको छ । तस्वीरमा उनले बहुरंग भएको स्विमसुट लगाएर पोज दिएकी छिन् ।

तस्वीरमा जेनिफरले हाफ ह्वाइट कलरको स्विमसेट लगाएकी छिन् । बहुरंगको स्वीमसेटमा उनी अत्यधिक आकर्षक देखिएकी छिन् । आकर्षक ड्रेसको साथमा ठुला–ठुला इयररिंग्स र कपालको स्टाइलले पनि उनलाई झन सुन्दर देखिएकी हुन् । जेनिफरले अर्को तस्वीरमा क्लोजअप शर्ट पनि दिएकी छिन् ।