आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार १६:३५ मा प्रकाशित (३ साल अघि) ३९९ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको छ ।