आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आइडल बुद्द लामा र नेपाल आइडल सिजन ३ उत्कृष्ट ३ मा पर्न सफल सज्जा चौलागाईको स्वारमा ‘हुन्न हुन्न हुँदै हुन्न’ गीत सार्वजनिक (भिडियो सहित)

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार १८:१२ मा प्रकाशित (३ साल अघि) १०३४ पाठक संख्या

काठमाडौँ, ८ भदौ । नेपालको पहिलो नेपाल आइडल बुद्द लामाको हुन्न हुन्न हुँदै हुन्न  बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।।

आइडल लामालाई नेपाल आइडल सिजन ३ को उत्कृष्ट ३ मा पुग्न सफल भएकी गायिका सज्ज्जा चम्लागाइले साथ दिएकी छन । गंबीर बिस्टले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा आइडल लामा र मलिका महतको अभिनय रहेको छ ।

भिडियो