आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर नगरपालिकामा भोलि सार्वजनिक बिदा

गोकर्णेश्वर खबर२ भाद्र २०७७, मंगलवार २०:३५ मा प्रकाशित (३ साल अघि) १३१२ पाठक संख्या

काठमाडौं,भाद्र २,  गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक बिदा सम्बन्धि सुचना जारी गरेको छ ।

सुचनामा  मिति २०७७ साल भाद्र १ गते बनेको नगरपालिकाको ३९ औं नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मिति २०७७ साल भाद्र ३ गते बुधबार कुंशे औशी (गोकर्ण औशी) का दिन गोकर्णेश्वर नगरपालिका र अन्तरगत वडा कार्यालय लगायतका निकायहरुलाई सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको  उल्लेख गरिएको छ  ।