आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

गोकर्णेश्वर खबर२१ फाल्गुन २०८०, सोमबार १९:२३ मा प्रकाशित (१ महिना अघि) २२८ पाठक संख्या

काठमाडौँ नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिनु भएको छ ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलले बिना विभागीय मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पदम गिरीलाई सपथ ग्रहण गराउनु भएको हो ।