आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

मूलखर्क कप २०८० को फाइनल खेल भोलि हुने

गोकर्णेश्वर खबर२३ कार्तिक २०८०, बिहीबार २१:०८ मा प्रकाशित (५ महिना अघि) २१४ पाठक संख्या

मूलखर्क कप २०८० को फाइनल खेल भोलि हुने भएको छ। फाइनल खेल भोलि शुक्रबार दिनको १ः०० बजे हुने भएको छ ।

फाइनल खेल गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख अतिथिमा समापन हुने भएको छ ।