आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

रौतहट-१ बाट माधव नेपाल निर्वाचित

गोकर्णेश्वर खबर८ मंसिर २०७९, बिहीबार १३:०२ मा प्रकाशित (१ साल अघि) ४३ पाठक संख्या

८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ विजयी भएका नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका हुन् ।

नेपालले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका छन् । एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।