आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

एमाले महासचिव शंकर पोख्रेल पराजित

गोकर्णेश्वर खबर८ मंसिर २०७९, बिहीबार ११:२९ मा प्रकाशित (१ साल अघि) २९ पाठक संख्या

८ मंसिर, मंसिर । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोख्रेल पराजित भएका छन् । नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।