आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

२५ गते शनिबार आरुबारीमा वृहत रक्तदान कार्यक्रम हुने 

गोकर्णेश्वर खबर२२ भाद्र २०७९, बुधबार २२:४१ मा प्रकाशित (१ साल अघि) २५१ पाठक संख्या

२२ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा–९ आरुबारीमा २५ गते शनिबार रक्तदान कार्यक्रम हुने भएको छ ।

ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा दोस्रो वृहत रक्तदान कार्यक्रम हुने अध्यक्ष किरण पण्डित क्षेत्रिले बताएका छन् ।

वृहत रक्तदान कार्यक्रम आरुबारीमा रहेको क्लबको भवनमा हुनेछ । रक्तदान कार्यक्रम बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म हुनेछ ।