आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

भोली गोकर्णेश्वर नगरपालिका वडा न. २ ईकाइको कार्यालय उद्घाटन

गोकर्णेश्वर खबर५ फाल्गुन २०७८, बिहीबार ०९:२० मा प्रकाशित (२ साल अघि) ८६३ पाठक संख्या

५ फागुन, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा न. २ ईकाइले कार्यालय उद्घाटन, प्रतिनिधि सम्मान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

भोली ६ गते सुक्रबार नयाँपाटीमा ईकाइ कार्यालय उद्घाटन तथा प्रतिनिधि सम्मान र चियापान कार्यक्रम गर्ने इकाई सभापति दिपेन्द्र कुमार लामाले बताए ।

कार्यक्रम बिहान ८ बजे नयाँपाटी चोक नजिकै हुनेछ ।