आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गृहमन्त्री बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री

गोकर्णेश्वर खबर१२ कार्तिक २०७८, शुक्रबार १०:०८ मा प्रकाशित (२ साल अघि) ८१५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आफू विदेश भ्रमणमा गएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।

प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहेका गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

खाँण कार्यवाहक प्रधानमन्त्री भएको पत्र राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।