आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर नगरपालिका प्रमुख चालीसेद्धारा प्राचीन दक्षिणकाली माता मन्दिर निमार्णको सिलान्यास(तस्बिरमा हेर्नुहोस्)

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार १८:१० मा प्रकाशित (२ साल अघि) ६३७ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेले प्राचीन दक्षिणकाली माता मन्दिर निमार्णको आज सिलान्यास गरेका छन् ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग बन्न लागेको मन्दिरको नगर प्रमुख चालिसेले आज एक कार्यक्रमकाबीच सिलान्यास गरेका हुन । उक्त कार्यक्रम दक्षिणकाली नगरपालिकाले गरेको थियो ।
उक्त कार्यक्रममा दक्षिणकाली नगरपालिक मेयर मोहनबहादुर बस्नेत, उप मेयर बसन्ती डँगोल तामाङ, वार्ड अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।