आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

चामुण्डा मन्दिरमा ९ गते आकस्मिक रक्तदान कार्यक्रम हुदै

गोकर्णेश्वर खबर७ असार २०७८, सोमबार २३:३० मा प्रकाशित (२ साल अघि) २७५ पाठक संख्या

७ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा रहेको चामुण्डा मन्दिर जोरपाटीमा आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ ।

रक्तदान कार्यक्रम ९ गते बुधवार विहान ८ बजेदेखि सञ्चालन हुने भएको छ । रक्तदान कार्यक्रम हाम्रो सहयोग अभियान, गोकर्णेश्वर युवा समूह र जोरपाटी युवा क्लबले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

रक्तदान कार्यक्रम ९ गते बुधवार विहान ८ बजेदेखि सञ्चालन हुने भएको छ । रक्तदान कार्यक्रम हाम्रो सहयोग अभियान, गोकर्णेश्वर युवा समूह र जोरपाटी युवा क्लबले संयुक्त रुपमा आयोजना गरेका हुन् ।