आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ५ जोरपाटी चोकमा आकाशे पुल निर्माण हुने

गोकर्णेश्वर खबर२५ जेष्ठ २०७८, मंगलवार ०८:३६ मा प्रकाशित (२ साल अघि) १०९७ पाठक संख्या

काठमाडौं, जेठ २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोकमा करिब तीन करोड अठहत्तर लाख पचासी हजार एकाउन्न रुपैया  साठी पैसाको लागतमा आकाशे पुल निर्माण हुने भएको छ ।  गोकर्णेश्वोर नगरपालिका र ASHISH- MOUNT PUMORI JV  कम्पनिका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ  ।