आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७८, शनिबार १६:३४ मा प्रकाशित (२ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं । सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।