आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौँ उपत्यकामा थपिए २ हजार ४८६ कोरोना संक्रमित

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १७:१४ मा प्रकाशित (२ साल अघि) ३२० पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १ हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।