आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

कोरोनाबाट डाक्टर पूज्यश्री कार्कीको मृत्यु

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १५:१५ मा प्रकाशित (२ साल अघि) ६३३ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणबाट प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो।

कार्की नेत्र रोग विशेषज्ञ थिइन् ।