आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गोकर्णेश्वरको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजबाट ६ जना कोरोना जितेर घर फर्किए

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार ०९:२५ मा प्रकाशित (३ साल अघि) १४७५ पाठक संख्या

काठमाडौँ, भाद्र १८ ।  गोकर्णेश्वर नगरपालिका  अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको आइसोलेसन बाट  कोभिड– १९ लाई जितेर भाद्र १७ गते बुधबार  गोकर्णेश्वर वडा नं ४ का कोरोना संक्रमित धुर्ब नापित सहित ५ जना घर फर्किएका छन् । उनीहरू भाद्र ४ गते कोरोना  संक्रमण पुष्टि भएका थिए ।

बाँकी १७ जना कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । कोरोना जितेका संक्रमितहरुलाई नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले कोरोना जितेकोमा  बधाई सहित  खादा लगाएर बिदाइ गरेका थिए ।