आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

राजधानीका ४ वटै कोरोना अस्पताल भरिए

गोकर्णेश्वर खबर२३ असार २०७७, मंगलवार ०७:२० मा प्रकाशित (३ साल अघि) १५६ पाठक संख्या

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६१, ललितपुरमा ३९, भक्तपुरमा ३९ गरी हाल उपत्यकामा २ सय ३९ संक्रमित रहेका छन् । सोमबार मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० गरी ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
इडीसीडीकाअनुसार सोमबार अपरान्हसम्म १५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आइसीयूमा भर्ना गरेर उपचार भइरहेको छ ।
आजको कान्तिपुर दैनिकका अनुसार राजधानीका ४ वटै कोरोना अस्पताल संक्रमितले भरिएका छन् ।