आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ (तस्वीरहरु)

गोकर्णेश्वर खबर१५ आश्विन २०८०, सोमबार ११:३३ मा प्रकाशित (७ महिना अघि) ४३७ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा , गोकर्णेश्वर नगरपालिका , सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी , बौद्ध प्रहरी, स्थानिय जनप्रतिनिधि, स्थानीय संघसंस्था लगायतको उपस्थितिमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमाती संघ केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर, प्रहरी बृत बौद्धका प्रमुख प्रनाउ राजु पाण्डे, गोकर्णेश्वर नगरपालिका कि उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु सहित स्थानीयहरुको उपस्थिति रहेको थियो।