आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

वडा अध्यक्षका छाेराछाेरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउँ : अध्यक्ष शेर्पा

गोकर्णेश्वर खबर१४ श्रावण २०८०, आईतवार १५:५७ मा प्रकाशित (९ महिना अघि) २०२ पाठक संख्या

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले वडा अध्यक्षका छाेराछाेरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउन माग गरेका छन् ।

सामुदायिक विद्यालयहरूकाे व्यवस्थाप समितिकाे अध्यक्षकाे जिम्मेवारी वडा अध्यक्षलाई नै दिन थालिएकाे छ । वडा अध्यक्षलाई व्यवस्थाापन समितिकाे जिम्मा दिईएपछि समितिकाे अनुगम कसले गर्ने भन्ने पनि स्पष्ट गर्नुपर्नेमा शेर्पाकाे जाेड छ ।