आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित)

गोकर्णेश्वर खबर५ श्रावण २०८०, शुक्रबार १३:३७ मा प्रकाशित (९ महिना अघि) ३७५ पाठक संख्या

काठमाडौं ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको  करिब सय किलो सुन प्रकरणमा १० जना व्यक्ति पक्राउ परेका छन् । बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसय किलोभन्दा बढी सुन बरामद भएकोमा बिहीबार साँझसम्ममा दश जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुको नामावलीः
१. जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२. थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३. रामकुमार भुजेल (दोलखा)
४. दीलिप भुजेल (दोलखा)
५. हर्कराज राई (भोजपुर)
६. अशोक लामा (ट्याक्सी चालक)
७. राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८. कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९. पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०. राजेन्द्र राई (भन्सार एजेन्ट)