आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

जनप्रतिनिधि जनता प्रति उत्तरदायी हुनु पर्छ: नगर प्रवक्ता तथा वडा अध्यक्ष सुवेदी ( भिडियो )

गोकर्णेश्वर खबर६ जेष्ठ २०८०, शनिबार १२:४६ मा प्रकाशित (११ महिना अघि) १५२ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ ले निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण कार्यक्रम आयोजन गरेको छ ।कार्यक्रममा नगर प्रवक्ता तथा वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले हामी जनप्रतिनिधि भए पछि जनता प्रति उत्तरदायी हुनु पर्छ । नगर प्रवक्त सुवेदीको भनाई थियो ।
कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसाल , नगर प्रवक्ता तथा वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा ६ का वडा अध्यक्ष नवराज लामा , वडा ५ का वडा सदस्य धर्म थिङ ा लामा, लक्ष्मी पुडासैनी , श्री योगी । कमला नेपाली लगयातको उपस्थिति रहोको थियो ।

( पुरा भिडियो हेर्नुहोस )