आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नयाँ बस्ती युवा क्लबमा ५ खेलाडी अनुबन्धित, २ को सम्झौता नविकरण

गोकर्णेश्वर खबर२० माघ २०७९, शुक्रबार १७:५२ मा प्रकाशित (१ साल अघि) ६७ पाठक संख्या

२० माघ, काठमाडौं ।  नयाँ बस्ती युवा क्लबले पाँच जना खेलाडीलाई अनुबन्ध गरेको छ । शहिद स्मारक ‘बी’ डिभिजन लिग नजिकिदै गर्दा क्लबले पाँच खेलाडीलाई अनुबन्ध गरेको हो ।

अनुबन्ध भएका पाँच खेलाडीहरुमा अमिर केसी, बालकृष्ण केसी, रुबिन बोगटी, खेमराज तामाङ र अशिम घोरासैनी रहेका छन्।

काठमाडौं । नयाँ बस्ती युवा क्लबले सहिद स्मारक ुबीु डिभिजन लिगका लागि दुई खेलाडीको सम्झौता नविकरण गरेको छ ।

यसैगरी क्लबले बुधबार पुराना दुई खेलाडीसँगको सम्झौता नविकरण भएको जनाएको छ ।

दुई सिजनदेखी नयाँ बस्ती युवा क्लबबाट खेल्दै आएका पेम्वा नुर्बु लामा र सन्जोक राईको सम्झौता नविकरण भएको हो ।