आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोकर्णेश्वर मेयर कप राष्ट्रिय बुद्धिचाल प्रतियोगिता फागुन ६ र ७ गते हुने

गोकर्णेश्वर खबर२० माघ २०७९, शुक्रबार ११:२७ मा प्रकाशित (१ साल अघि) १९८ पाठक संख्या

२० माघ, काठमाडौं । गोकर्णेश्वर मेयर कप (खुल्ला ¥यापिड) राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबले आयोजना गर्ने प्रतियोगीता गोकर्णेश्वर–७ शिवचोकमा रहेको नामि कलेजमा हुनेछ ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता फागुन ६ र ७ गते हुनेछ ।

प्रतियोगिताको उद्द्धाटन फागुन ६ गते बिहान ७ बजे हुनेछ ।