आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

प्रदेशसभा सदस्य विमल ठकुरीको स्वकिय सचिवमा कृष्णप्रसाद नेपाल नियुक्त

गोकर्णेश्वर खबर६ माघ २०७९, शुक्रबार १८:२५ मा प्रकाशित (१ साल अघि) ९४ पाठक संख्या

६ माघ, काठमाडौं । कृष्णप्रसाद नेपाल वागमति प्रदेशसभा सदस्य विमल ठकुरीको स्वकिय सचिवमा नियुक्त भएका छन् ।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का पूर्व इकाई सभापतिका प्रत्यासी नेपाल नेपाली कांग्रेसका स्थानीय युवा नेता समेत हुन् ।

नेपाल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।