आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

काठमाडौं ३ प्रदेश २ मा विमल ठकुरी भारी मतान्तरले निर्वाचित

गोकर्णेश्वर खबर७ मंसिर २०७९, बुधबार ००:१५ मा प्रकाशित (१ साल अघि) २२१ पाठक संख्या

६ मंसिर, काठमाडौं । काठमाडौं ३ प्रदेश २ मा प्रदेशसभा सदस्यमा कांग्रेसका विमल ठकुरी निर्वाचित भएका छन् । ठकुरीले १० हजार ६१७ मत पाएका छन् ।

उनका निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका थिए । ठकुरीले २ हजार ३७० मत अन्तरले फुयाललाई पराजित गरे ।

२०७४ सालको चुनावमा फुयालबाट ६७ मतले पराजित ठकुरीले यस पटक भारी मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेश २ मा कस्ले कति मत पाए हेर्नुहोस् :-