आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

१५ गते यज्ञडोल जगडोल युवा क्लबले चङगा चेट कार्यक्रम गर्ने 

गोकर्णेश्वर खबर७ आश्विन २०७९, शुक्रबार ०७:४७ मा प्रकाशित (१ साल अघि) १४३ पाठक संख्या

७ असोज, काठमाडौं । यज्ञडोल जगडोल युवा क्लबले चङगा चेट कार्यक्रम गर्ने भएको छ । असोज १५ गते जगडोल झण्डा पार्कमा कार्यक्रम हुनेछ ।

चङगा चेट कार्यक्रममा सांगीतिक कार्यक्रम, फुड स्टल र चर्चित गायक बद्री पंगेनीको दोहोरी प्रस्तुती रहने आयोजकले जानकारी दिए । कार्यक्रम असोज १५ गते शनिबार ११ बजेबाट शुरु हुनेछ ।