FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

सरकारको हतियार किन्ने निर्णयको बिरोधमा युवा संघको मसाल जुलुस (फोटो फिचर) 

गोकर्णेश्वर खबर२८ असार २०७९, मंगलवार २०:३५ मा प्रकाशित (३ हफ्ता अघि) ११८ पाठक संख्या

२८ असार, काठमाडौं । सरकारको हतियार किन्ने निर्णयको बिरोधमा आज एमाले समर्थित युवा संघले नयाँ बानेश्वरमा मसाल सहित प्रदर्शन गरेको छ ।

सरकार भो दलालको मतियार, ’मल’ भन्दा प्यारो भो हतियार भन्ने नाराका साथ हतियार खरिद प्रकरण विरुद्ध युवा संघले विरोध प्रदर्शन गरेको हो ।

देसमा बिदेशी मुद्राको संचिति कम भएको बेला कमिशनको चक्करमा सरकारले हतियार किन्न लागेको उनीहरुको आरोप छ ।