आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

तस्विरमा हेर्नुहोस् बकर ईद (इदुल जोहा) को रमझम

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार १०:२४ मा प्रकाशित (१ साल अघि) २०६ पाठक संख्या

२६ असार, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्दछन् ।