आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ८ मा २६०० मत गणना

गोकर्णेश्वर खबर४ जेष्ठ २०७९, बुधबार १३:०२ मा प्रकाशित (१ साल अघि) २२६१ पाठक संख्या

३ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा २६०० मत गणना भएको छ ।

अहिले सम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयरले १०४४ मत, उपमेयरले ७०१ मत र वडा अध्यक्षले १०२३ मत पाएका छन् ।

यसैगरी, नेकपा एमालेका मेयरले ९७३ मत, उपमेयरले १११७ मत र वडा अध्यक्षले ९४० मत पाएका छन् ।

यस वडामा नेपाली कांग्रेसका मेयर र वडा अध्यक्षका उम्मेदवारले अग्रता लिएका छन् भनें एमालेबाट उपमेयरका उम्मेदवारले अग्रता लिएकी छिन् ।

२६०० मत गणना हुँदा कांग्रेस र एमालेले पाएको मत परिणाम हेर्नुहोस्  –