आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ३ मा पनि एमाले अगाडी 

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार ०९:१३ मा प्रकाशित (१ साल अघि) ९४८ पाठक संख्या

१ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा नेकपा एमाले जीततर्फ अगाडी बढेको छ । २ हजार ६ मत गणना हुँदा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले ७६९ मत पाएका छन् भनें कांग्रेसका उम्मेदवारले ५९४ मत ल्याएका छन् ।

यसैगरी, वडा नं. ३ मा नेकपाका मेयरले ९०७ मत ल्याउँदा कांग्रेसका मेयरका उम्मेदवारले ७१२ मत र उपमेयरमा एमोलेले ८०३ र कांग्रेसले ७१२ मत पाएका छन् ।