आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बुढानीलकण्ठ नगरपालिकामा ३४ हजार ४६४ मतदान 

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार ११:३४ मा प्रकाशित (१ साल अघि) ३७८ पाठक संख्या

३१ वैशाख, काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत भएको मतदानमा बुढानीलकण्ठ नगरपालिकामा ३४ हजार ४६४ जनाले मतदान गरेका छन् । बुढानिलकण्ठ नगरपालिकामा ४८ हजार ५७५ मतदाता रहेका छन् । बुढानिलकण्ठमा ७०.९५% प्रतिसत मतदान भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका १३ वडामा खसेको मतपरिणाम यस प्रकार रहेको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा १,४९६ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा २,५८३ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ३ मा १९५१ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ४ मा २२९७ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ५ मा १४७० मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ६ मा १८९८ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ७ मा १६८१ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा ३२३४ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा २५३७ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा ५१३० मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ११ मा ३५९१ मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १२ मा ३२८० मतदान भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा ३३१६ मतदान भएको छ ।