आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मतदान गर्नका लागि उपत्यका छाड्नेहरुको भीड (फोटोफिचर)

गोकर्णेश्वर खबर२८ बैशाख २०७९, बुधबार १४:३५ मा प्रकाशित (१ साल अघि) ३७४ पाठक संख्या

काठमाडौं, बैशाख २८ गते । बैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकामा बसोवास गर्ने मतदाताहरु आ–आफ्नो उम्मेदवारलाई मतदान गर्नका लागि गाउँतर्फ जाँदै । बुधबार विहानैदेखि काठमाडौंबाट बाहिर जानेको भीड लागेको थियो । निर्वाचन आयोगले मंगलबार मध्यराती देखिनै मौनअवधि लागु गरेको छ भने शुक्रबार देशभर यातायात ठप्प हुने भएपछि मतदाताहरु घर जान बुधबार भीड लागेको पाइएको हो ।