FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

समाजसेवी याङ योञ्जनद्वारा मृगौला पिडितलाई सहयोग

गोकर्णेश्वर खबर१९ बैशाख २०७९, सोमबार ०८:३० मा प्रकाशित (२ महिना अघि) १९९ पाठक संख्या

१९ वैशाख, काठमाडौं । समाजसेवी याङ योञ्जनले मृगौला पिडितलाई सहयोग गेकी छिन् । हिमालयन मैत्री फाउण्डेशनका कोषाध्यक्ष समेत रहेकी योञ्जनले पिडितलाई चामल, तेल, अण्डा लगायतका खाद्यसामग्री सहयोग गरेकी हुन् ।

अत्तरखेल बस्ने २२ वर्षका बिरामी क्युस तामाङलाई उनले सहयोग गरेकी हुन् । समाजसेवी योञ्जनले २०७२ सालको भुकम्प पछि मानवीय सेवाको कार्य गर्दै आईरहेकी छिन् ।