आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रधानमन्त्री शेरबहादुर देउवाबाट शहीद स्तम्भमा माल्यार्पण (फोटोफिचर)

गोकर्णेश्वर खबर१६ माघ २०७८, आईतवार १२:४२ मा प्रकाशित (२ साल अघि) ११० पाठक संख्या

१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।