आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

टुँडिखेलमा साकेला नाच प्रदर्शन (फोटो फिचर)

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार १८:४७ मा प्रकाशित (२ साल अघि) १७१ पाठक संख्या

१७ पुस, काठमाडौं । आज उधौली पर्व अन्तर्गत काठमाडौंका किरात समुदायले टुँडिखेलमा साकेला नाच प्रदर्शन गरेका छन् । आज  शनिबार साकेला नाच्न आफ्नो जातीय भेषभूषामा सजिएर टुँडिखेलमा पुगेका थिए ।

पितृको सम्मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउने गरेका छन् ।

हेर्नुहोस् फोटोफिचर :-